मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन १२, २०८१
Sat, Jul 27, 2024
शनिबार, साउन १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
आव २०७८/७९ मा १४ हजार नौ सय ७८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेङ्गुका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए। आव २०७९/८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
३२ मिनेट अगाडि
पहिराले क्षतिग्रस्त तनहुँको अस्पताल सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले आज मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो ।
५१ मिनेट अगाडि
वीर अस्पतालमा दुर्लभ 'एक्लेजिया कार्डिया' शल्यक्रिया सम्पन्न, कसरी गरिन्छ?
उक्त शल्यक्रियाका लागि भारतको एम्स अस्पतालका चिकित्सक डा आशिष अग्रवालले नेपाली चिकित्सकहरुलाई प्राविधिक रुपमा सहयोग गरेका थिए। उक्त टिममा वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख मुकेश पौडेल तथा डा दिपक खड्का रहेका थिए।
१४ घण्टा अगाडि
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच शव परिवारले बुझे
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन्।
१५ घण्टा अगाडि
सेनेटरी प्याड तथा डाइपर उत्पादक संघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
४ बुँदामा बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारी निर्णयका कारण स्वदेशी वस्तुको तुलनामा आयातित वस्तु सस्तो हुन गइ स्वदेशी वस्तु बिक्री नहुने समस्या रहेको बताइएको छ।
१६ घण्टा अगाडि
हैजा र दादुरा–रुवेला निवारणका लागि सामाजिक विकास मन्त्रालयले परिचालन गर्यो द्रुत प्रतिकार्य टोली
कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।
१६ घण्टा अगाडि
गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। अस्पतालमा गत बुधबारबाट इन्डोस्कोपी सेवाको सुरुवात गरिएको अस्पतालका फिजिसियन डा चेतराज भट्टले स्वास्थ्य खबरलाई जानकारी दिए।
१९ घण्टा अगाडि
बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।
१९ घण्टा अगाडि
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
१९ घण्टा अगाडि
धनगढीमा निजी अस्पतालले ६० हजार व्यवसाय कर तिर्नुपर्ने
उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसूचि २ मा कोहीकसैले आफनो खाली जग्गा बहालमा लगाउँदा बहाल कर प्रयोजनको लागि जग्गाको मासिक भाडा तिर्नुपर्ने व्यवस्था रहेको छ।
२० घण्टा अगाडि
बर्दिबास नगरपालिकामा सर्पदंशको निःशुल्क उपचार गरिने
बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे।
२० घण्टा अगाडि
‘कान्छी मट्याङट्याङ’का गायक जोशीको उपचारका क्रममा निधन
नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो।
२० घण्टा अगाडि
आइसियूबाट क्याबिनमा सारियो घाइते क्याप्टेन शाक्यलाई
'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, आइसियूबाट क्याबिनमा सारिएपनि इन्फेक्सन हुनसक्ने भन्दै आफन्त तथा शुभचिन्तकलाई भेट गर्न दिएका छैनौं', काठमाडौं मेडिकल कलेजका डाइरेक्टर प्राडा मीना थापाले स्वास्थ्यखबरलाई भनिन्।
२२ घण्टा अगाडि
मिर्गौला रोगका कारण कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
मेयर नकर्मी केही समयदेखि मृगौला रोगबाट ग्रसित थिए । डायलसिस गराउँदै आएका उनको स्वास्थ्य एक महिनादेखि बिग्रिदै गएको थियो।
शुक्रबार, साउन ११, २०८१
भरतपुरको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। उनले भने, 'बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ।'
शुक्रबार, साउन ११, २०८१
प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य क्षेत्रबारे डा सन्दुक रुइतसँग छलफल
भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्, 'बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।'
शुक्रबार, साउन ११, २०८१
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
बिहीबार, साउन १०, २०८१
क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ?
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाईते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
गोरखाको अजिरकोट गाउँपालिकामा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ।
बिहीबार, साउन १०, २०८१
टेकु अस्पतालबाट भागेका ३ जनामा पनि हैजा पुष्टि
परीक्षणका क्रममा रहेको तीनै जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले स्वास्थ्य खबरलाई बताए।
बिहीबार, साउन १०, २०८१
विमान दुर्घटनाः छिटो शव परीक्षण गरी परिवारलाई हस्तान्तरण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।
बिहीबार, साउन १०, २०८१
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ। व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो।
बिहीबार, साउन १०, २०८१
डेंगुका बिरामी बढेपछि खाँदबारी अस्पतालमा शय्या अभाव
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
बिहीबार, साउन १०, २०८१
मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पाबाहेक ७३ जिल्लामा फैलियो डेंगु
नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ।
बिहीबार, साउन १०, २०८१
मोरङको अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत फेला
३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए। भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए।
बिहीबार, साउन १०, २०८१
हैजा आतिनुपर्ने गरी फैलिसकेको छैन: डा पौडेल
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलेले ललितपुरको ठैवस्थित सुधार गृहका एक बालकमा देखिएको हैजा आतिहाल्नुपर्ने गरी समुदायमा नफैलिएको बताए।
बुधबार, साउन ९, २०८१
विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन्।
बुधबार, साउन ९, २०८१
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन्। सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन्।
बुधबार, साउन ९, २०८१
बागमतीका स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः क्यान्सर पीडितलाई एक लाख सहयोग
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन्।
बुधबार, साउन ९, २०८१
सरुवा रोग अस्पतालबाट भागे हैजाको आशंका गरिएका तीन बिरामी
अस्पतालमाका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
बुधबार, साउन ९, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
आइसीयूमा सारियो घाइते पाइलटलाई, कस्तो छ स्वास्थ्य अवस्था?
बुधबार, साउन ९, २०८१
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका पाइलटले केएमसीको आकस्मिक कक्षमा भने- मलाई फोन गर्न दिनुहोस्
बुधबार, साउन ९, २०८१
सौर्य एअर दुर्घटना: १८ जनाको निधन, सवारहरुको विवरण [सूचीसहित]
बुधबार, साउन ९, २०८१
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
सोमबार, साउन ७, २०८१
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ४० बुँदे सुझाव
४ घण्टा अगाडि
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
आइतबार, साउन ६, २०८१
लुतो फ्याक्ने पर्व र हराउँदै गएको चलन
मंगलबार, साउन १, २०८१
अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?
शुक्रबार, असार ७, २०८१
अझै घट्न सकेन उच्च मातृ मृत्युदर, कसरी घटाउन सकिन्छ?
बिहीबार, जेठ ३१, २०८१
बी एन्ड सीलाई सम्बन्धन : डा गोविन्द केसीको जित !
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्य क्षेत्रका विद्यमान अराजकता तथा ब्रेन ड्रेनको त्रास
शुक्रबार, जेठ २५, २०८१
महामारीका रूपमा फैलिँदै छ तनाव
बिहीबार, जेठ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
स्वास्थ्य शिविर अनुभव : समयमै रोगको पहिचान र स्वास्थ्य चेतनाको सञ्चार
दिलिप अधिकारी
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search