मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर ७, २०८१
Fri, Nov 22, 2024
शुक्रबार, मंसिर ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
के हो चर्चामा आइरहेको हेल्थ कार्ड?
कार्डलाई चिप्स वा क्यूआर कोडको सहायताले त्यस कार्डबाहक व्यक्तिको युनिक हेल्थ नम्बर (बैंकको अकाउण्ट नम्बर जस्तो अरु कसैसँग नमिल्ने नम्बर हुन्छ, जुन पछि गएर राष्ट्रिय परिचयपत्र नम्बरमा नै मिलान भएर बहुउद्देश्यीय युनिक नम्बर बन्न पनि सक्दछ) मार्फत सुरक्षित तवरले उसको इलेक्ट्रोनिक मेडिकल रेकर्डमा छिर्न सकिन्छ र त्यसमा पहिलो चरणमा कुनै श्रोतबाट भरिएको जति रेकर्ड हेर्न सकिन्छ।
बिहीबार, असार २, २०७९
रेबिज खोपको नयाँ तरिका र तालिका
खोप किन्दा पनि खोलभित्र हुने हाते निर्देशिकामा पाँच पटक लगाउन भनिएको हुन्छ। अस्पताल बाहिर एक मात्रा डोज लगाएर आउनेहरुमा डोजको मात्रा/संख्यालाई लिएर जिज्ञासा तथा प्रश्नहरु उब्जिने गरेको देखिन्छ।
मंगलबार, जेठ ३१, २०७९
हुक्का सेवनको भ्रम र वास्तविकता
आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्।
सोमबार, जेठ ३०, २०७९
बोक्सीको आरोपमा पिटिन्छन् मानसिक रोगका बिरामीहरु
यो एक अनौठो प्रकारको रोग हो। पहिले पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको रोग होला भन्ने सोचेर यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकोले यसलाई कन्भर्सन डिसोसियटिभ डिसअर्डर भनिन्छ।
आइतबार, जेठ २९, २०७९
किन दुख्छ कुर्कुच्चा? उपचार के?
कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा जस्तैः ब्याले नाँच, लामो दौड, शारीरिक बनावटको कारण 'फ्लाट फूट' भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ।
शुक्रबार, जेठ २७, २०७९
सिफिलिस कस्तो रोग हो? कसरी सर्छ?
बीएमजे जर्नलको तथ्याङ्क हेर्दा यो रोग एकपटक सम्पर्क गर्दा सर्ने सम्भावना १० देखि ३० प्रतिशतसम्म हुन्छ र यसको व्यापकता सन् 2000 देखि तीन सय प्रतिशतले बढेको छ।
मंगलबार, जेठ २४, २०७९
बच्चालाई गाईको दूध सेवन: भ्रम र यथार्थ
संसारमा ५ वर्ष मुनीका बालबालिकामा सबैभन्दा बढी हुने खाद्य पदार्थको एलर्जीमा गाईको दूध सेवन मुख्य कारण हो। यो समस्या मुख्य गरेर गाईको दूधमा पाइने प्रोटिनले गर्दा हुने गरेको पाइएको छ।
सोमबार, जेठ २३, २०७९
सर्पले डस्यो? यी ५ गल्तीहरु नगरौं!
सर्पदंश उपचार केन्द्रको अभाव (वा थाहा नहुँदा वा ढिलो पुग्दा) तथा जनचेतनाको कमी नै मृत्यु हुनुका मुख्य कारकहरुमध्ये प्रमुख मानिन्छ।
सोमबार, जेठ २३, २०७९
बच्चामा ज्वरो: अस्पताल भर्ना हुने एक प्रमुख कारण
ज्वरो बच्चाहरुमा सबैभन्दा लगातार देखिने लक्षणहरुमध्ये एक हो र आमाबाबुको चिन्ताको लागि एक सामान्य विषय हो।
बिहीबार, जेठ १९, २०७९
के हो कुष्ठरोग, कस्ता हुन्छन् यसका लक्षणहरू?
यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ।
बुधबार, जेठ १८, २०७९
सुर्ती कि स्वास्थ्य?
सुर्तीजन्य पदार्थको प्रयोग विभिन्न कुराहरुले निर्धारित गर्दछन। जस्तै:नेपालमा सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणका अनुसार धूम्रपानको शिक्षासँग प्रत्यक्ष सम्बन्ध छ।
मंगलबार, जेठ १७, २०७९
शरीर दुख्ने तर कारण नभेटिने स्वास्थ्य समस्याः सोमाटिक सिम्प्टोम डिसअर्डर
स्वास्थ्य जाँचको रिपोर्टका आधारमा शारीरिक समस्या रहितताको निश्कर्षका बावजुद यसमा व्यक्तिले अनुभुत गरेका पीडा नितान्त वास्तविक हुन्छन।
सोमबार, जेठ १६, २०७९
खोप लगाउन धेरै पटक भनें, मान्नु भएन र अन्तमा रेबिज देखियो!
बिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रकारका घटनामा बृदि भएको देखिन्छ।
आइतबार, जेठ १५, २०७९
के हो फिजिकल र केमिकल सनस्क्रिन?
सनस्क्रिन दुई प्रकारका हुन्छन्। एउटा फिजिकल र अर्को केमिकल। फिजिकल सनस्क्रीनले यूभी रेजको (घाममा हुने) किरणलाई छाला भित्र छिर्न दिँदैन।
शनिबार, जेठ ७, २०७९
'मंकीपक्स' भाइरस फैलँदो! नेपालसम्म आइपुग्ला?
संक्रमण भएको ५ देखि २१ दिनसम्ममा 'मंकीपक्स'को लक्षणहरु देखिने गर्दछ। शुरुको अवस्थामा भने लक्षणहरु अरु संक्रामक रोगहरुसँग मिल्दोजुल्दो देखिने गर्दछ। ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन्।
शुक्रबार, जेठ ६, २०७९
सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्
पेट ढाडिने, पेट फुल्ने, धेरै ढ्याउ आउने जस्ता लक्षणहरु सामान्य हुन्। कसैलाई अल्सरका लक्षणहरु पनि देखिन सक्छन्। पेट पोल्ने, पेट दुख्ने लक्षणहरु पनि हुन सक्छन्।
शुक्रबार, जेठ ६, २०७९
युवाहरूमा बढ्दो उच्च रक्तचाप: कारण र रोकथामका उपाय
अमेरिकी मेडिकल एसोसिएसनका अनुसार, सामान्य व्यक्तिको रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ भने १३०/८० वा सो भन्दा बढी रक्तचापलाई उच्च रक्तचापको रुपमा परिभाषित गरिएको छ।
मंगलबार, जेठ ३, २०७९
बच्चालाई हुने कब्जियतका कारण, लक्षण र बच्ने उपायहरु
बच्चालाई सबैभन्दा बढी विधालय पठाउने उमेर हुनुअघि देखिने गर्दछ। लगभग ९५ प्रतिशत बच्चाहरुमा कुनै ठोस कारण नभेट्टिने र असाध्यै सामान्य रुपमा देखिने भएता पनी ५ प्रतिशत कारण पत्ता लगाउनुपर्ने महत्वपूर्ण देखिन्छ।
सोमबार, जेठ २, २०७९
बाँझोपन के हो, बच्चा किन बस्दैन?
बाँझोपनले ज्यानलाई सिधै खतरा नभएकाले यसलाई स्वास्थ्य समस्याको रूपमा लिएको पाइदैन तर यसले निम्त्याउने परिणामहरूलाई भने नजरअन्दाज गर्न नसकिने अवस्था छ।
मंगलबार, वैशाख २७, २०७९
डब्ल्यूएचओको परम्परागत औषधि अनुसन्धान केन्द्रबाट नेपालले यसरी लिन सक्छ लाभ
परापुर्वकालदेखि हामीले अपनाउँदै आएका औषधि उपचार विधिहरुको वैज्ञानिक अध्ययन त्यसमा प्रयोग हुने जडिबुटीहरुको प्रभावकारीता विषाक्तता, ओषधि विकास र शैक्षिक कार्यक्रमहरुमा समेत साझेदारी गर्ने अवसर मिल्ने छ।
सोमबार, वैशाख २६, २०७९
हाइड्राफेसियल: छालालाई सुन्दर र स्वस्थ बनाउने एक प्रविधि
हाइड्राफेसियलमा डिभाइसको सहायताले पोर्सबाट फोहोर, सीबम र मृत कोशिकाहरू हटाइन्छ र एन्टी-अक्सिडेन्ट सिरम थपिन्छ। यो उपचार धेरै चरणहरूमा पूरा हुन्छ।
शनिबार, वैशाख २४, २०७९
रुघाखोकी गराउने भाइरसले बालबालिकामा कडा 'हेपाटाइटिस' गराउँदै?
बालबालिकामा देखिएको कडा रहस्यमय 'हेपाटाइटिस'को कारक पत्ता लगाउन वैज्ञानिकहरुले विभिन्न कोणहरुबाट परीक्षण तथा अनुसन्धानहरुलाई निरन्तरता दिइरहेका/अगाडि बढाई रहेका छन्।
बुधबार, वैशाख २१, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
मनका कुरा अरूलाई भन्ने बानी गर्ने। हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ। हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ।
मंगलबार, वैशाख २०, २०७९
रातो फोका आउने अर्टिकारिया 'डाबर एलर्जी' के हो?
यो आफैंमा रोग होइन। यो कुनै रोगको लक्षण हुन सक्छ। त्यसैले छाला रोग विशेषज्ञको सल्लाह, सुझाव र उपचार लिनुपर्छ। राम्रो सँग क्लिनिकल हिस्टोरी लिनुपर्छ।
आइतबार, वैशाख १८, २०७९
२४ घण्टामा मृत्यु गराउन सक्ने 'चन्दिपुरा भाइरस' के हो?
यो भाइरस फैलाउने भेक्टर काला ज्वरो फैलाउने पोथी 'फ्लेबोटोमिन स्याण्डीफ्लाई' नामक भुसुना भएको र यसको उपस्थिति नेपालमा पनि व्यापक/बाक्लो रहेकोले यसको जोखिम नेपालमा पनि उच्च देखिन्छ।
बुधबार, चैत ३०, २०७८
छाला राम्रो र मुलायम बनाउने प्रविधि पिलिंग के हो? के कुरामा ध्यान दिने?
पिलिंग एउटा यस्तो प्रविधि हो, जसमा केमिकल सोलुसनको प्रयोग गरि छालाको बनावटलाई राम्रो तथा मुलायम बनाइन्छ। यो प्रविधि अति उपयुक्त हो तर यो अस्थायी हो।
मंगलबार, चैत २९, २०७८
घरमा पार्किन्सन्सका बिरामी छन्? यी कुरा ख्याल गरौं
बिरामीलाई खाना खान र निल्न गार्हो हुने भएकाले नरम खाना खुवाउनु पर्छ, कहिलेकाँही ट्युबको सहायतासमेत लिनुपर्ने हुन्छ।खाना खाने समयमा निल्न गार्हो हुने भएकाले सर्केर निमोनिया भई मृत्यु पनि हुनसक्छ।
सोमबार, चैत २८, २०७८
के हो हड्डी र मांसपेशी दुख्ने रोग फाइब्रोमायाल्जिया? कसरी पहिचान गर्ने?
यस रोगको दुखाई मुख्यतः घाँटी, कम्मरमुनिको भाग तथा हातहरुमा हुन्छ, तर शरीरका अन्य भागमा पनि दुखाईलगायतका अन्य लक्षण हुने सम्भावना पनि रहन्छ। यस रोगका केही बिरामीहरु टाउकोको दुखाई, अनुहारको मांसपेशी तथा जोर्नीहरुको दुखाई लिएर अस्पताल पुग्ने गरेका छन्।
शुक्रबार, चैत २५, २०७८
रेबिजको आक्रामक उपस्थिति! खोप छ, तर कहाँ चुक्दै छौं?
प्रतिबद्धता आफैमा सह्रानीय भएपनि हाल देखिदै आइरहेका नयाँ-नयाँ चुनौतीहरुलाई सम्बोधन गर्ने तर्फ ध्यान दिन भने सकेको देखिदैन। र यस्तै अवस्था रहिरहे 'सन् २०३०' को लक्ष्य पुरा हुनेमा प्रश्न बाचक चिन्ह खडा हुनेछ।
बिहीबार, चैत २४, २०७८
एलर्जीको जाँच 'स्किन प्रिक टेस्ट' के हो?
एलर्जीको समस्या संसारका करिब ३० देखि ४० प्रतिशत मानिसहरुमा रहेको अनुसन्धानहरुले देखाएको पाईन्छ। नेपालमा पनि ठुलो संख्यामा एलर्जीका बिरामीहरु छन्। तर हालसम्म यसको आधिकारिक तथ्यांक हामीसँग छैन।
बुधबार, चैत २३, २०७८
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा डा लोचन निर्वाचित
शुक्रबार, कात्तिक ३०, २०८१
डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी
शुक्रबार, कात्तिक ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search