काठमाडौं- आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा कार्यक्रम गरेको छ। विभाग परिसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल, विभागका महानिर्देशक डा बासुदेव उपाध्यायसहित कर्मचारीहरुले ध्इान तथा योग गरेका छन्।