महिलाको शरीरमा अनावश्यक रौं आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो? वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यसँग स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले यही विषयमा केन्द्रित रहेर भिडियो संवाद गरेको छिन्।
भिडियो संवादमा डा वैद्यले पाठेघरको संरचना, महिनावारी चक्र, पोलिसिस्टिक ओभरियन सिन्ड्रोमले गर्ने असर र त्यसले शरीरमा देखाउने अन्य समस्याका विषयमा जानकारी दिएकी छिन्।
डा अचला वैद्यले दिएको जानकारी हेरौं भिडियोमा: