अंग्रेजी क्यालेन्डरअनुसार आज मंगलबार अन्तर्राष्ट्रिय कन्डम दिवस हो। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ। दिवसको अवसरमा स्वास्थ्यखबरकी रोमिका न्यौपानेले परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालसँग विशेष कुराकानी गरेकी छिन्।
कन्डम दिवसको औचित्य, नेपालमा कन्डमको प्रयोग, कन्डमको पहुँच, परिवार नियोजनाका साधनको उपलब्धता, कन्डमको गुणस्तर लगायतका विषयमा डा विवेकसँग गरिएको कुराकानी भिडियोमा हेरौं: