काठमाडौं- प्रदेशअस्पताल सूर्खेतमा भूकम्पबाट घाइतेहरु आउने क्रम सुरु भएको छ। अस्पतालले उपचारमा तयारी आस्थामा रहेको जनाएको छ।
हालसम्म १५ जना घाइते आएकोमा ३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी डा विकास केसीले जानकारी दिए।