काठमाडौं- आयुर्वेद स्वास्थ्यकर्मी समाजले स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिले उत्पन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति तत्काल सच्याउन आग्रह गर्दै यस क्षेत्र सँग सम्बन्धित विज्ञप्तिहरू प्रकाशन गर्दा सम्बन्धित विज्ञ र क्षेत्रको सल्लाह लीन समेत आयुर्वेद स्वास्थ्यकर्मी समाजले अपिल गरेको छ।