पोखरा– कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। शुक्रबार बिहान घाइते भएका उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
घाइते घिमिरेको उपचारमा कुनै कसर बाँकी नराख्न पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गरेका छन्।