काठमाडौं- चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरसम्बन्धी दोस्रो चरणको फेलोसिप सम्पन्न भएको छ।
मेडिकल काउन्सिलको मापदण्ड बमोजिम नेपालमा भरतपुर क्यान्सर अस्पतालमा मात्रै उक्त फेलोसिप संचालनमा छ।
उक्त फेलोसिप एक वर्ष अवधिको रहने गर्दछ। फेलोसिपमा ९ जना जना सहभागी थिए।