काठमाडौं- सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएको छ। विभिन्न २० बुँदे मागहरु राखेर आन्दोलनमा होमिएका स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा गठित सम्वाद समिति र संघर्ष समितिका संयोजक दीपक गौतम लगायतका प्रतिनिधिहरुको सहभागितामा सहमती भएको हो।
सहमतिपश्चात स्थानीय तहका कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन्।
सहमतिका बुँदा