काठमाडौं- बिरामीको मृत्यु भएको विषयलाई लिएर धनमढीमा आफन्तले विरोध प्रदर्शन गरेका छन्।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर धनमढीमा आफन्तले विरोध प्रदर्शन गरेका हुन्।
यो पनि: पत्थरीको अप्रेसनपछि बिरामीको मृत्यु भएपछि...
पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन्।
तस्बिर: शेर बहादुर ऐर