काठमाडौं- नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटीको आयोजनामा फार्मेसी विद्यार्थीको लागि दुई दिने जिमपी तालीम सम्पन्न भएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रशाद ढकालको प्रुमुख आथित्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रमको प्रशिक्षक बालकृष्ण खकुरेल, जयवीर कर्माचार्य, रोभस कुसुम सुबेदी, बिनाला जोशी, शिवानी खड्गी रहेका थिए।
कार्यक्रममा काठमाडौ उपत्यकाभित्रका १४५ जना विद्यार्थी सहभागी रहेको जिमपी तालीम सम्पन्न
नवीन बिस्टले जानकारी दिए।