थाइराइडको समस्या पहिचानका लागि के के जाँच गर्नुपर्ने हुन्छ? थाइराइड परीक्षणमा किन रिपोर्ट फरक आउने गर्छ? थाइराइडको परीक्षणका क्रममा एक पटकमा समस्या देखिनेबित्तिकै औषधि चलाउनु पर्छ कि पर्दैन?
थाइराइडको परीक्षण कुन समयमा गर्दा उपयुक्त हुन्छ? थाइराइड क्यान्सरका लागि के परीक्षण गर्नुपर्छ? लगायतका विषयमा स्वास्थ्यखबरले सम्यक डाइग्नोस्टिकका अध्यक्ष डा केयूर गौतमसँग कुराकानी गरेको छ।
हेरौं यी विषयमा डा गौतमले दिएको जानकारी भिडियोमा :