काठमाडौं- स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची स्वास्थ्य सेवा विभागले तयार पारेको छ।
विभागले अध्ययन या असाधारण विदा स्वीकृत गुर्नअघि १७ वटा कागजात पु¥याउनुपर्ने उल्लेख गरेको छ।
यी हुन् आवश्यक कागजात