काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्म ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। संघको कार्यालयमा सोमबार ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रजातान्त्रिक, प्रगतिशील र केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
यी हुन् उम्मेदवारहरु
अध्यक्ष : डा अनिल विक्रम कार्की, डा सन्तोष पौडेल, डा शिवजी सिलवाल
वरिष्ठ उपाध्यक्ष : डा बद्री रिजाल
उपाध्यक्षहरु :
प्रदेश १ : डा विपेश आचार्य, डा पार्थ गुरागाईं, डा यज्ञराज खरेल
मधेश प्रदेश : डा नीरजकुमार सिंह, अजयकुमार मिश्र, डा महेश महासेठ
बागमती प्रदेश : डा प्रकाश बुढाथोकी, डा सञ्जयकुमार ठाकुर
गण्डकी प्रदेश : डा राजन शर्मा, डा विकास गौचन
लुम्बिनी प्रदेश : डा नन्दाकुमारी गुरुङ
कर्णाली प्रदेश : डा केशरबहादुर ढकाल
सुदूरपश्चिम प्रदेश : डा प्रशान्त भट्ट, डा प्रविनकुमार गिरी, डा नीरज अर्याल
महासचिव :डा सञ्जीव तिवारी, डा रक्षा श्रेष्ठ, डा अमृत भुसाल
कोषाध्यक्ष : डा प्रमोद जोशी, डा अञ्जना महर्जन
सहसचिव : डा लिजन महर्जन
सह कोषाध्यक्ष : डा विक्रान्त ढकाल
सदस्यहरु : डा तेजसु सिंह मल्ल, डा अमितरञ्जन मिश्र, डा मनोरद्धिन सैयद, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा योगेनकुमार यादव, डा चेतन बस्नेत र डा रामकृष्ण आचार्य रहेका छन्। डा स्मृति महत, डा पदम नेपाली दर्जी, डा अभियान गौतम, डा कुम्भराज जोशी, डा सुरेन्द्र यादव, डा रमेश श्रेष्ठ र डा इनामुल हकले पनि सदस्य पदमा उम्मेद्धारी दिएका छन्।