श्रीमानश्रीमतीबीच विभिन्न कारणले तनाव उत्पन्न हुन्छन्। त्यही तनाव बढ्दै जाँदा केही मानिसमा ठूलै मानसिक समस्या सिर्जना हुन सक्छ। अहिलेको सन्दर्भमा धेरै विवाहित महिला र पुरुष विवाहपछि बाह्य सम्बन्धमा पनि सामेल हुने गरेका छन्। विवाहेतर (श्रीमानश्रीमतीबाहेक अन्यसँग) सम्बन्धका कारण मानसिक तनावको सिकार बनिरहेका छन्।
विस्तृत भिडियोमा