मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, मंसिर १२, २०८१
Wed, Nov 27, 2024
बुधबार, मंसिर १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
देशभर एक हजार छ सय ५७ जनामा डेंगु संक्रमण
मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा आन्दोलन: ५७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल अवतरण, ३४० काँकडभिट्टा आइपुगे
यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।
आइतबार, साउन ६, २०८१
प्रेससागर कर्माचार्यले गरे १७९ औं पटक रक्तदान
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले १७९ औँ पटक रक्तदान गरेका हुन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ स्थापना
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
आइतबार, साउन ६, २०८१
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे
पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए। 'बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ,' उनले भने।
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने
नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशबाट १७ जना विद्यार्थी आइतबार नेपाल फर्काइँदै
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन्।
आइतबार, साउन ६, २०८१
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
वर्तमान सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ ले सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा नियम ९ र सम्बन्धित मालसामानको स्पेसिफिकेशनको अधीनमा रही तयार गर्नुपर्ने उल्लेख छ। तर स्वास्थ्यजन्य मालसामानको स्पेसिफिकेशन र लागत अनुमान तयार गर्न प्रस्ट निर्देशिका वा नियममा समावेश छैन र विशेषज्ञताको समावेश प्रावधान स्पष्ट रूपमा उल्लेख नगरिएको हुँदा बजार मूल्यमा उतार-चढाव, विशेषज्ञताको अभाव र गुणस्तर र मात्रा निर्धारण गर्न कठिनाइ भइरहेको छ।
आइतबार, साउन ६, २०८१
गति लिँदै गेटा अस्पताल
अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'
शनिबार, साउन ५, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जर्नल प्रकाशन सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसंग सम्बन्धी अध्ययन र अनुसन्धानको कामलाई अघि बढाउन आफ्नै जर्नल प्रकाशन सुरु गरेको छ।संस्था स्थापनाको लामो समयपछि शैक्षिक कार्यक्रम अघि बढाएको प्रतिष्ठानले आफ्नै पहलकदमी र प्रयासमा पहिलोपटक अनुसन्धानमुलक कामलाई प्रभावकारी बनाउन आफ्नै वैज्ञानिक जर्नल प्रकशनमा ल्याएको हो।
शनिबार, साउन ५, २०८१
गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला
गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन्।
शनिबार, साउन ५, २०८१
किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुरक्षित गर्न माग
महिला तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ। संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।
शनिबार, साउन ५, २०८१
कालिकोट: सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार
शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो।
शनिबार, साउन ५, २०८१
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन टेकु अस्पताल नै आउनुपर्ने बाध्यता किन ?
जनावरले टोकेमा रेबिज बिरुद्धको सुइ र 'रेबिज इम्युनोग्लोबुलिन' गरी दुई प्रकारका खोपहरु लगाउने गरिन्छ। 'रेबिज इम्युनोग्लोबुलिन' भने टोकाईको प्रकृति हेरी स्वास्थकर्मीहरुले लगाउन सल्लाह दिने गर्दछन्।
शनिबार, साउन ५, २०८१
बंगलादेशमा हिंसा काबुबाहिर गएपछि देशब्यापी कर्फ्यु
आन्दोलनपछि तीन दिनदेखि नेपाली विद्यार्थीहरुले बंगलादेश छाडेका छन्। बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै नेपाल आइपुगेका छन्।
शनिबार, साउन ५, २०८१
गर्मी मौसममा वायु प्रदुषण र छालामा पर्ने असर
बाहिरबाट घर पुगेपछि सबैभन्दा पहिला साबुन पानीले मिचिमिचि हात मुख राम्रोसँग धुनुपर्दछ। मेकअप गरीएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म मोस्चराईजरको प्रयोग गर्नु राम्रो। त्यस्तै शुद्द पानी प्रसस्त पिउने बानी बसाल्नु आवश्यक छ।
शनिबार, साउन ५, २०८१
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
शुक्रबार, साउन ४, २०८१
बंगलादेशमा हिंसात्मक घटना बढेपछि स्वदेश फर्किन थाले नेपाली विद्यार्थी
बिहीबार राती मात्र करिब ७० जना नेपाली विद्यार्थी भारतीय सीमा हुँदै नेपाल फर्किएका थिए। भारतको सीमा हुँदै स्वदेश फर्किएका मेडिकल विद्यार्थी आशिष शाहले आफूसहित करिब ७० जना नेपाली विद्यार्थी एकैपटक प्रहरी स्कर्टिङमा भारतको सीमा हुँदै नेपाल आएका छन्।
शुक्रबार, साउन ४, २०८१
Previous
82
83
84
85
86
Next
सर्च गर्नुहोस्
×
Search