मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, मंसिर ११, २०८१
Tue, Nov 26, 2024
मंगलबार, मंसिर ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मन्त्रीहरुलाई गगन थापाको सुझाव - भदौ एक महिनाका लागि मौनब्रत लिइदिनुहोस्
उनले भने, 'नियत राख्नुभयो । इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो । अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन । बोल्ने ठाउँमा हामी छौं।'
मंगलबार, साउन २९, २०८१
सबै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।
मंगलबार, साउन २९, २०८१
आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार
तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ। अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
मंगलबार, साउन २९, २०८१
दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण
स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ।
मंगलबार, साउन २९, २०८१
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
मंगलबार, साउन २९, २०८१
डेंगु र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगुको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ।
मंगलबार, साउन २९, २०८१
के स्वास्थ्य बीमाको सीमा ५ लाख पुर्याउने घोषणाको कार्यान्वयन सम्भव छ?
स्वास्थ्य मन्त्रीज्यूले ५ लाख रुपैयाँसम्मको बीमा कभरेजको घोषणा गरिए पनि,यस्ता घोषणाहरु कागजमै मात्र सिमित हुने प्रचलन भइआएको देखिन्छ। साच्चिकै यसलाई वर्तमान अवस्थामा कार्यान्वयन गर्ने हो भने बीमा बोर्डका चुनौतीहरु समाधान गर्न जरुरी छ। वित्तीय, प्राविधिक र व्यवस्थापकीय चुनौतीहरूलाई सम्बोधन नगरी यो योजना सफल बनाउन कठिन हुनेछ।
मंगलबार, साउन २९, २०८१
दर्ता नगरी सञ्चालनमा ल्याइएको प्युठानको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी
“फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भनिन्, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ ।” फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ ।
मंगलबार, साउन २९, २०८१
स्वास्थ्य बीमा सुधारको अपनत्व पार्टीले लिन मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।
सोमबार, साउन २८, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा ललितपुरका मेयर महर्जनलाई विषयगत समिति सदस्यमा मनोनीत
संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) 'ग' बमोजिमको विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सोमबार, साउन २८, २०८१
पीजी अध्ययनरत डाक्टरको बलात्कारपछि हत्या भएपछि प्रिन्सिपलले दिए राजीनामा
गत ९ अगस्तमा आरजी कर मेडिकल कलेज तथा अस्पतालम कार्यरत एक पीजीमा अध्ययनरत महिला डाक्टरको बलात्कारपछि हत्या भएको थियो।यस मामलमा देशभरका डाक्टर र त्यससँग जोडिएका संगठनले हडतालको आह्वान गरेका छन्।
सोमबार, साउन २८, २०८१
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’बाट सम्मानित
रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन्।
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी
एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । 'ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन', उनले भने, 'यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।'
सोमबार, साउन २८, २०८१
विश्व युवा दिवस: अँगालौं भविष्यलाई
पछिल्ला वर्षहरूमा यस क्षेत्रमा सकारात्मक परिवर्तनहरू देखिएको छ। पछिल्लो समय नेपालीहरू प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न थालेका छन्। बाँझोपनको बारेमा बढ्दो सचेतनाले भ्रमहरू कम गरेको छ भने यसलेदम्पतीहरूलाई बिना कुनै हिचकिचाहट मद्दत खोज्न प्रोत्साहित समेत गर्न थालेको छ। यसबाहेकइन्दिरा आईभीएफ जस्ता प्रजनन क्लिनिकहरूको स्थापनाले उन्नत उपचारहरूको उपलब्धता सहज हुन थालेको छ।
सोमबार, साउन २८, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका कारण ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’
आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए। एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए ।
सोमबार, साउन २८, २०८१
ट्रु ड्रमाको ‘ट्रु स्किन’ नामक सौन्दर्य सामग्री बजारमा
नेपाली ब्राण्ड रहेको ट्रु डार्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए। ट्रु स्किन, ट्रुडर्मा कम्पनीको नयाँ उत्पादन रहेको बताउँदै मुरारकाले छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
सोमबार, साउन २८, २०८१
स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णयको रिपोर्ट कार्ड : कुन अस्पतालमा के सुधार?
'लामो समयदेखि रहेको यो अव्यवस्थालाई हटाउन सम्बन्धित निकायले पनि प्रयास गरिरहेकै थिए । हाम्रो पनि त्यसमा प्राथमिकता रहँदा सेवालाई व्यवस्थित, सहज र सुलभ बनाउन उहाँहरुलाई सहयोग पुगेको हुन सक्छ। त्यही अनुसार उहाँहरुले आफूले गर्दै आएको र अहिले थप गरेका सेवाहरुको प्रगति विवरण पठाउनु भएको छ,' मन्त्री पौडेलले थप जानकारी दिए।
सोमबार, साउन २८, २०८१
पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे
रक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए।
सोमबार, साउन २८, २०८१
Previous
65
66
67
68
69
Next
सर्च गर्नुहोस्
×
Search