मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, पुस ८, २०८१
Mon, Dec 23, 2024
सोमबार, पुस ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने
कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए।
आइतबार, कात्तिक २५, २०८१
बर्दिवास मेडिकल कलेज निर्माण परियोजना प्रतिवेदनमा ४ करोड ६० लाख खर्च, सुरसार छैन काम अघि बढ्ने
आयोजना कार्यालयले विस्तृत परियोजना प्रतिवेदनमात्रै रु चार करोड ६० लाख खर्च गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन स्वीकृत नगर्दा कुनै पनि काम अगाडि बढ्न नसकेको र चालु आर्थिक वर्षमा पुँजीगततर्फ जम्मा रु १० लाखमात्र बजेट विनियोजन भएकाले काम अगाडि बढाउन समस्या भएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले बताए।
आइतबार, कात्तिक २५, २०८१
डेंगु संक्रमण घट्दै
घट्दो तापक्रम र डेंगु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेंगु संक्रमण घट्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेंगु संक्रमणको ट्रेन्ड घट्दै गएको बताए।
आइतबार, कात्तिक २५, २०८१
वीएम फाउण्डेशनको अगुवाईमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सप्ताहव्यापी आँखा शिविर
गत ४ देखि १० कात्तिकसम्म चलेको सप्ताहव्यापी शिविरमा २ हजार ६२ जनाले निशुल्क आँखा जाँच गराएका थिए। उक्त शिविरमा गाउँपालिकासंगै मुक्तिनाथ विकास बैंक, ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल अस्पताल र हिमालय आँखा अस्पतालको सहकार्य थियो।
आइतबार, कात्तिक २५, २०८१
स्वास्थ्यमा सरुवा : डा बास्तोला मन्त्रालयमा, गेटामा डा श्रीपाइली
गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ।
आइतबार, कात्तिक २५, २०८१
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राडा मरहठ्ठा नियुक्त
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका उनलाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका हुन्। कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
आइतबार, कात्तिक २५, २०८१
धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति
गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ। औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग सेवा थप गर्ने गरी बजेट विनियोजन भएको हो।
आइतबार, कात्तिक २५, २०८१
परिणाममुखी काम गर्न प्रतिबद्ध छु: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणाममुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन्।
शनिबार, कात्तिक २४, २०८१
देशको बजेटको दश प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा आवश्यक: स्वास्थ्यमन्त्री पौडेल
पोखरा महानगरपालिका-१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए।
शनिबार, कात्तिक २४, २०८१
माथिल्लो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए।
शनिबार, कात्तिक २४, २०८१
महिनावारीमा सरसफाइको महत्व र अवस्था
महिनावारी हुनु भनेको कुनै पनि किशोरी गर्भवति हुन सक्ने संकेत हो। यो कुनै किसिमको रोग अर्थात् पाप होइन। तर यसको सही ब्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ। यसो नगरेमा विभिन्न किसिमका संक्रमण समेत गराउँछ।
शनिबार, कात्तिक २४, २०८१
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उहाँको उपचारमा रु ४३ लाख लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए।
शनिबार, कात्तिक २४, २०८१
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन
दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए। अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे।
शनिबार, कात्तिक २४, २०८१
पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो।
शुक्रबार, कात्तिक २३, २०८१
पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक
प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ। आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बृहत् पुस्तकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।
शुक्रबार, कात्तिक २३, २०८१
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ। यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो।
शुक्रबार, कात्तिक २३, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
हाल नेपालमा करिब ७ सयको संख्यामा रेडियोलोजिष्टहरु उत्पादन भइसकेको अवस्था छ। यद्यपि अधिकांश शहरी क्षेत्रहरु काठमाडौं, पोखरा, भरतपुर, विराटनगर जस्ता मुख्य सहरहरुमा मात्रै कार्यरत रहेका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे। पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
Previous
24
25
26
27
28
Next
सर्च गर्नुहोस्
×
Search