मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, पुस ८, २०८१
Mon, Dec 23, 2024
सोमबार, पुस ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ।
शुक्रबार, कात्तिक २३, २०८१
सेन्सिटिभिटी जाँच गरेर मात्रै एन्टिबायोटिक दिन गण्डकी प्रदेशका अस्पताललाई पत्राचार
प्रदेश स्वास्थ्य प्रशासक डा रमेश कुमार केसीले कात्तिक १४ गते नै सवै अस्पतालमा पत्र पठाइसकिएको बताए। उनका अनुसार प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशद्वारा गत वर्ष गरेको अनुसन्धानले पनि गण्डकी प्रदेशमा एएमआर को समस्या बढिरहेको देखाएको छ।
शुक्रबार, कात्तिक २३, २०८१
स्वास्थ्यखबरकर्मी खड्का र हेल्थ टिभीकी आचार्यलाई ग्लोबल एएमआर मिडिया अवार्ड
खड्काले 'अलार्मिङ एमएमआर: २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट' शिर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित 'प्रभावहिन बन्दै एन्टिबायोटिक'बाट उक्त अवार्ड प्राप्त गरेका हुन्
शुक्रबार, कात्तिक २३, २०८१
अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग
बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन्।
शुक्रबार, कात्तिक २३, २०८१
फ्रेमिन्घम हार्ट स्टडी : मुटु स्वास्थ्यका लागि एक क्रान्तिकारी अध्ययन र सिक्नुपर्ने पाठहरू
फ्रेमिन्घम हार्ट स्टडीले देखाएका यस्ता उपायहरूको अनुसरण गर्दा नेपालको जनसंख्यामा मुटुरोगको दर घटाउन सकिन्छ। यस अध्ययनले नेपाली समाजलाई मुटु स्वास्थ्यप्रति सचेत गराउन प्रेरणा दिन्छ।
शुक्रबार, कात्तिक २३, २०८१
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ। अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
बिहीबार, कात्तिक २२, २०८१
युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने
संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ।
बिहीबार, कात्तिक २२, २०८१
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले रु २० लाख प्रदान गरेका छन्।
बिहीबार, कात्तिक २२, २०८१
अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग
बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन्।
बिहीबार, कात्तिक २२, २०८१
डोटीमा उपचारका क्रममा बालिकाको मृत्यु, सुरक्षाका लागि ३ चिकित्सक प्रहरी नियन्त्रणमा
बालिकाको मृत्युपछि चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा हुलदंगा भएको थियो। उक्त हुलदंगापछि सुरक्षाका लागि चिकित्सकलाई प्रहरी कार्यालयमा पुर्यााइएको डोटी प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्माले जानकारी दिए।
बिहीबार, कात्तिक २२, २०८१
एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिँदै कनकासुन्दरी गाउँपालिका
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ। पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए।
बिहीबार, कात्तिक २२, २०८१
डा ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
डा ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो।
बिहीबार, कात्तिक २२, २०८१
स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि नियमित काममा फर्किँदै प्रधानमन्त्री
ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दियो।
बिहीबार, कात्तिक २२, २०८१
बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या
तनहुँको म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ। फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ।
बिहीबार, कात्तिक २२, २०८१
फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका
बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ। फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ।
बिहीबार, कात्तिक २२, २०८१
प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत
नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ ।
बिहीबार, कात्तिक २२, २०८१
चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान
ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरे। इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताए।
बिहीबार, कात्तिक २२, २०८१
अंगदान र प्रत्यारोपण
आफ्ना अंगहरू स्वर्गमा नलैजानुहोस्, किनकि भगवानलाई थाहा छ कि तिनीहरू पृथ्वीमै आवश्यक छन्। अंगदान भन्दा महान् कार्य अरू कुनै हुन सक्दैन। अंगदानले अनगिन्ती मानवहरूलाई दोस्रो जीवन दिन्छ, जो अंग फेलबाट पीडित छन् र नपाउँदा मृत्युको पर्खाइमा रहन्छन्।
बिहीबार, कात्तिक २२, २०८१
Previous
25
26
27
28
29
Next
सर्च गर्नुहोस्
×
Search