मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १५, २०८१
Thu, Oct 31, 2024
बिहीबार, कात्तिक १५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्यारेन्टिङ
बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकले ध्यान दिनुपर्ने १० कुरा
पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ।
सोमबार, चैत ७, २०७८
बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने? यी हुन् ९ संकेत
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने?
आइतबार, फागुन ८, २०७८
बालबालिकाको मुखमा हात हाल्ने बानीले स्वास्थ्यमा पार्ने असर
मुखभित्र सामान अड्किदा वा निल्दा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, वान्ता आउने र बेहोस हुने गर्छन्। बालबालिका खेलौनाका स–साना अंश, टाँक, धागो, गुच्छा, सिक्का निल्दा उनीरुको ज्यान नै जाने खतरा हुन्छ।
शनिबार, फागुन ७, २०७८
बालबालिकालाई अनुशासन सिकाउने क्रममा नगरौँ यी ५ गल्ती
अनुशासित जीवन जीउनका लागि बालबालिकाहरुलाई सानै उमेरदेखि उत्प्रेरित गरिनुपर्दछ। यसमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हुन्।
बिहीबार, माघ २७, २०७८
बालबालिकामा हुने मधुमेहः यी तीनवटा ‘डी’मा ध्यान दिन जरुरी
बालबालिकामा हुने मधुमेह वर्षेनी बढ्दो क्रममा रहेको छ। यो रोगबाट अभिभावक तथा आफन्तहरु डर त्रासले आक्रान्त भएको पाइन्छ। यो रोगको कारणले गर्दा बालबालिको शरीरमा इन्सुलिन भन्ने हर्मोन बन्न सक्दैन र शरीरमा इन्सुलिन हर्मोनको कमी हुन्छ।
शनिबार, पुस २४, २०७८
यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय
किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।
आइतबार, भदौ २७, २०७८
बालबालिकालाई सिकाउनै पर्ने ९ बानी
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि।
आइतबार, भदौ २०, २०७८
बालबालिकालाई कति समय मोबाइल/टिभी हेर्न दिने?
कोरोनाको महामारी सुरु भएर घर बस्नु पर्ने अवस्था सृजना भएपछि धेरै बालबालिकामा मोबाइल चलाउने बानी झन् बढेर आएको धेरै अभिभावकको गुनासो छ।
मंगलबार, साउन २६, २०७८
बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातक
कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ। ‘फियर एन्जाइटी’को समस्या हुन्छ। यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ।
शनिबार, साउन २, २०७८
बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने?
शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ।
शनिबार, असार २६, २०७८
तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्? यी हुन् डिजिटल प्यारेन्टिङका पाँच टिप्स
यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।
बुधबार, असार २३, २०७८
नवजात शिशुको मृत्यु हुने कारण के हो? स्याहार कसरी गर्ने?
अत्यावश्यक स्याहारको अभावमा हजारौं नवजात शिशुहरु संक्रमणको शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन्।
शुक्रबार, चैत ६, २०७७
बच्चाले खान मानेन, के गर्ने?
सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ। एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन। त्यो खानामा बानी बसेपछि र उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ।
आइतबार, फागुन ९, २०७७
साथीबिनाका बालबालिका : कलिला मस्तिष्कमा क्वारेन्टाइनको असर
बालबालिकाहरू आफ्नो इच्छाअनुरूप आफ्ना साथीसँग रमाउन पाइरहेका छैनन्। खेल्न पाइरहेका छैनन्। हर क्षण आमा बुबाको साथमा घरमै बसिरहँदा बाल मस्तिष्कमा कस्तो असर पर्ला? यो महामारीले अहिले हुर्किरहेका पुस्तालाई दीर्घकालीन रूपमा कस्तो असर पर्ला?
आइतबार, पुस ५, २०७७
किन यति धेरै जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्?
जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा 'फुटुको' भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ।
बुधबार, कात्तिक २६, २०७७
नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १२ तरिका
नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ।
सोमबार, साउन १२, २०७७
कोरोना महामारी : बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा
अहिलेसम्म विश्वमा भएका अध्ययनमा बालबालिकामा कोरोना भाइरस जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम छ। क
मंगलबार, जेठ १३, २०७७
लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने?
समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। यसले गर्दा उनीहरुको शरीरमा बोसो बढ्न गई मोटोपनको सिकार हुने गर्छन्।
शुक्रबार, चैत २८, २०७६
कोरोनाभाइरस: के बालबालिकालाई अरूसँग खेल्न दिनुपर्छ
के बालबालिकाहरू घरबाहिर गएर साथीहरूसँग खेल्न हुन्छ? कि सामाजिक दूरीको अर्थ उनीहरूको खेल समयको अन्त्य हो?
शनिबार, चैत ८, २०७६
सहज तरिकाले बच्चा हुर्काउन मनोवैज्ञानिकका पाँच सुझाव
जब हामी बच्चा हुर्काइरहेका हुन्छौँ, हामी आफूलाई आफ्ना बाबुआमाले कसरी हुर्काए भन्ने सोच्छौँ। यसको अर्थ हो हामी जसरी हुर्कियौँ त्यसैगरी आफ्ना सन्तान हुर्काउन चाहन्छौँ। हामीले बाबुआमाबाट थुप्रै असल कुराहरू अनुसरण गरिरहेका हुन सक्छौँ।
मंगलबार, पुस २९, २०७६
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन
सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ।
बिहीबार, पुस १७, २०७६
बच्चामा हुने मोटोपना : रोकथाम र व्यवस्थापन कसरी गर्ने?
बिहीबार, मंसिर २६, २०७६
बालबालिकाको शारीरिक निष्क्रियता ठूलो समस्या
संसारभरका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले आवश्यक शरीरिक गतिविधि नगर्ने गरेको एउटा अध्ययनले देखाएको छ।
बुधबार, मंसिर ११, २०७६
छोराछोरीको परीक्षाको परिणाम आएको दिन अभिभावकले ध्यान पुर्याउनुपर्ने आठ कुरा
आफ्ना सन्तानको स्वभाव र मनस्थितिबारे अभिभावकहरू परिचित हुन्छन्। तर कहिलेकाहीँ उनीहरू सतर्क हुनुपर्छ। तनाव उच्च हुने सम्भावना भएका बेला अभिभावकहरू चनाखो हुनुपर्छ। छोराछोरीको परीक्षाको परिणाम आएको दिन कसरी व्यवहार गर्ने त?
मंगलबार, असोज ७, २०७६
बच्चामा मोटोपनको समस्या: आमाबुबाले के मा ध्यान दिने ?
ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ।
बुधबार, साउन २९, २०७६
जाडोमा बच्चा स्याहार गर्ने १४ टिप्स
१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।
आइतबार, पुस २२, २०७५
बच्चा हुर्काउँदा आमा–बुबाको भूमिका कस्तो हुनुपर्छ? के–के कुरामा ध्यान दिने?
हाम्रो जस्तो संस्कार भएको समाजमा बच्चा जन्माउँदा आमाबुबा मानसिक रूपमा तयार भएको पाइँदैन। कुनैकुनै समाजमा छोराछोरीमा अझै पनि विभेद हट्न सकेको छैन।
आइतबार, भदौ ३, २०७५
किशोर–किशोरीहरू बुवाआमालाई किन एलर्जीको रूपमा लिन्छन्?
समय परिवर्तनशील छ। उमेर बढेसँगै मानिस पनि एकै रहिरहन सक्दैन।चरणबद्ध रूपमा मानिसको स्वभाव तथा आयामहरूमा भिन्नता आउनु स्वाभाविक हो।
मंगलबार, वैशाख १८, २०७५
बाल्यकालको व्यायामः क्यान्सरको जोखिम कम
अध्ययनले बाल्यकाल र किशोरावस्था हाम्रा शरीरका हाडको विकास तथा वृद्धि हुने समय भएकाले यसबेला गरिने व्यायामले अधवैंशे उमेरमा समेत स्वस्थ रहन सघाउने पत्ता लगायो।
आइतबार, फागुन २०, २०७४
बालबालिकामा बानीव्यहोराका समस्या
समग्रमा बच्चादेखि किशोरकिशारीसम्म थुप्रै सामान्यदेखि जटिलसम्म व्यवहारगत तथा मानसिक समस्या देखिन सक्छन्। यी समस्याले अभिभावकमा तनाव त ल्याउँछ नै, बच्चाको भविष्यमा पनि प्रतिकूल असर पार्न सक्छ।
मंगलबार, कात्तिक १७, २०७२
Previous
1
2
ट्रेण्डिङ
सिंहदरबार वैद्यखानामा हुर्केका बालेन शाहले भने- देश कसरी डुब्छ हेर्न यहाँ आउनु
बुधबार, कात्तिक १४, २०८१
नेपालीमा किन बढीरहेछ मस्तिष्कघात? के कुरामा ध्यान दिने?
मंगलबार, कात्तिक १३, २०८१
स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे १६ बुँदामा १०० दिनका कामहरु (पूर्णपाठ)
बिहीबार, कात्तिक ८, २०८१
दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै कागेश्वरी मनोहरा नगर अस्पताल
बिहीबार, कात्तिक ८, २०८१
टेकु अस्पतालले सुरु गरेको ‘डेथ अडिट’ के हो?
शुक्रबार, कात्तिक ९, २०८१
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
मंगलबार, कात्तिक १३, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
१८ घण्टा अगाडि
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
बुधबार, कात्तिक ७, २०८१
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
आइतबार, असोज २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search