मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोरोनाकालका 'होल्डिङ सेन्टर' अन्य कार्यमा उपयोग गर्न सरकारलाई सुझाव प्रतिवेदन
क्षा मन्त्रालय, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि थिए। समितिले होल्डिङ सेन्टरको भौतिक अवस्था अनुगमन, सम्बन्धित प्रदेश एवं स्थानीय तह, सम्बन्धित निकायका पदाधिकारीसँग छलफल तथा परामर्श गरी रायसुझाव लिएको थियो।
मंगलबार, असार १८, २०८१
कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति, कसको भागमा पर्ला स्वास्थ्य ?
सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ। अहिलेसम्म अन्य कुन मन्त्रालय, कुन दलको भागमा पर्ने तय भइसकेको छैन। त्यसैले स्वास्थ्य मन्त्रालय पनि छलफलकै क्रममा रहेको छ।
मंगलबार, असार १८, २०८१
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा चौधरी
४ वर्षका लागि डा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा नविन कुमार कर्ण, उपाध्यक्षमा डा शिलव सेन श्रीबास्तव, महासचिवमा डा बालकृष्ण साह चयन भएका छन्।
सोमबार, असार १७, २०८१
ग्लोबल फन्डबाट आउने ६ अर्बमा ३ अर्ब बिचौलियाले खर्च गर्छन् : मन्त्री यादव
नेपाली जनताका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा ब्यापक छलफल थालिएको बताए। त्यसबाहेक अन्य सहयोग पनि विचौलियामार्फत् आउने भए रोकिदिने चेतावनी दिएका छन्। 'हामी सक्षम छौं भन्दा अनेक बहाना बनाइन्छ ।' यताबाट इमेल पठाउँदा पन्छाउनेगरी अनेक जवाफ आएको भन्दै उनले विचौलियालाई दिन निहुँ खोजिएको बताए।
सोमबार, असार १७, २०८१
खुट्टाले लेखेर एसइई उत्तीर्ण
मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए। ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु।’
सोमबार, असार १७, २०८१
साउनको पहिलो साता स्वास्थ्यमा ब्यापक जिम्मेवारी हेरफेर हुन्छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले साउन लाग्नासाथ स्वास्थ्य क्षेत्रमा जिम्मेवारीको व्यापक हेरफेर हुने बताएका छन्।
सोमबार, असार १७, २०८१
अस्पतालहरुको अनुगमनले काममा उर्जा थपेको छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य संस्थाहरुमा दिनहुँ जस्तो गरिएको अनुगमनले स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्नका लागि उर्जा थपेको बताएका छन्।
सोमबार, असार १७, २०८१
निजी अस्पतालहरुले १३–१४ हजारमा नर्सलाई काममा लगाएको पाइएको छः स्वास्थ्यमन्त्री यादव
सोमबार, असार १७, २०८१
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न माग
प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन्।
सोमबार, असार १७, २०८१
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, असार १७, २०८१
बीपी क्यान्सर अस्पतालका कर्मचारीले पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले दायर गर्यो मुद्दा
चितवनको भरतपुरस्थिती बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका प्रसासनतर्फका एक जुनियर कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार १७, २०८१
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन्। सबै सर्प विषालु हुँदैनन्। तर, विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन्।
सोमबार, असार १७, २०८१
कोरोना भाइरसविरुद्धको ४६ हजार मात्रा खोप ल्याइयो, १६ लाख खोप आउँदै
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० मात्रा खोप ल्याइएको जानकारी दिए। नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो।
आइतबार, असार १६, २०८१
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण
चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।
आइतबार, असार १६, २०८१
राप्ती प्रतिष्ठानमा सोमबारदेखि छाला तथा यौन रोगको उपचार सेवा
केही समयदेखि विशेषज्ञ चिकित्सकको अभावमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु हुने जानकारी दिए।
आइतबार, असार १६, २०८१
डा भगवान कोइराला र डा कमल अर्याललाई स्कटल्याण्डमा अवार्ड
डा कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका हुन्।
आइतबार, असार १६, २०८१
अछाम प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरेका हुन्।
आइतबार, असार १६, २०८१
छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुँदै, स्वास्थ्य सचिवको संयोजकत्वमा राष्ट्रिय सल्लाहकार समिति गठन
छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ। आगामी २७-३० नोभेम्बर २०२४ (१२-१५ मंसिर २०८१) मा छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको हो।
आइतबार, असार १६, २०८१
भागबण्डा मिलाउन सुदूरपश्चिममा सामाजिक विकास मन्त्रालय फुटाइयो, मन्त्रालयको संख्या १० पुग्यो
दूरपश्चिम प्रदेशमा मन्त्रालय थप गरिएका छन्। सत्तागठबन्धन दलमा रहेका मन्त्रीहरुलाई जिम्मेवारी दिन प्रदेशका चार वटा मन्त्रालयलाई विभाजन गरि थप गरिएको हो। यो संगै अब सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित दश वटा मन्त्रालय बनेका छन्।
आइतबार, असार १६, २०८१
बिएण्डबीमा एकै दिनमा ३ वटा रोबोटिक शल्यक्रिया
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्माले रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डा शर्माको दाबी छ।
आइतबार, असार १६, २०८१
बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत चिनियाँ नागरिक होटेलमा मृत फेला
यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।
आइतबार, असार १६, २०८१
कैलालीमा रगत अभाव
उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।
आइतबार, असार १६, २०८१
भारतीय अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर
चर्चित भारतीय टिभी अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर देखिएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत् उक्त जानकारी दिएकी हुन्। उनले लेखिन्, 'हाल चलिरहेका अफवाहमा म तपाईंलाई जानकारी दिन चाहन्छु । म ब्रेस्ट क्यान्सरको तेस्रो स्टेजमा छु।'
शनिबार, असार १५, २०८१
मानसिक स्वास्थ्य उपचार कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकता : मुख्यमन्त्री कँडेल
शनिबार, असार १५, २०८१
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो।
शनिबार, असार १५, २०८१
मनमोहन र स्मार्ट हेल्थको सहकार्यमा डिजिटल हेल्थ सम्मेलन सम्पन्न
डिजिटल स्वास्थ्यको आवश्यकता तथा भविष्यबारे राष्ट्रिय जनस्वास्थ्य नीति निर्माणमा टेवा पुर्या उन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्मार्ट हेल्थ ग्लोबलका सीईओ मनोज खड्काले सम्मेलनले डिजिटल हेल्थको भविष्यमा प्रगति गर्ने मार्ग प्रशस्त गरेको बताएका छन्। आयोजकहरूले सबै वक्ताहरू, सहभागीहरू स्वयंसेवकहरू र साझेदारहरूलाई यस कार्यक्रमलाई डिजिटल नवप्रवर्तन मार्फत सुधारिएको स्वास्थ्य सेवाको यात्रामा एक महत्वपूर्ण उपलब्धि बनाउन मद्दत गरेकोमा उनले आभार प्रकट गरे।
शनिबार, असार १५, २०८१
धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा
नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।
शनिबार, असार १५, २०८१
बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान
अस्पतालका मेसु डा मदन ज्ञवालीका अनुसार सेल्फ सर्भिस मेसिन नाम गरिएको उक्त मेसिनबाट बिरामीहरुले सहज रुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको छ।
शुक्रबार, असार १४, २०८१
मनमोहन कार्डियाकमा मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी' प्रविधिबाट मुटुको 'माइट्रयल भल्भ' परिवर्तन गरिएको छ। सेन्टरमा गत मंगलबार सम्पन्न उक्त शल्यक्रिया सम्पन्न भएको डा अनिल भट्टराईले बताए।
शुक्रबार, असार १४, २०८१
राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सा शिक्षा आयोगमा पनि बायोमेट्रिक गर्न सकिने
राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सा शिक्षा आयोगमा पनि बायोमेट्रिक गर्न सकिने भएको छ।
शुक्रबार, असार १४, २०८१
Previous
21
22
23
24
25
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search