मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, पुस २८, २०८१
Sun, Jan 12, 2025
आइतबार, पुस २८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
औषधि व्यवसायी संघ काठमाडौं शाखामा नयाँ कार्यसमिति चयन
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी सुरु गरेकी थिइन्।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री कार्कीले शपथ लिँदै
पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।
आइतबार, फागुन २७, २०८०
फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित
भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन्।
शनिबार, फागुन २६, २०८०
नाच्नुका ५ फाइदा
स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला। अब स्वस्थ हुन नाच्नुस् पनि। नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ। पढौं नाचका फाइदा :
शनिबार, फागुन २६, २०८०
प्राडा दिव्यश्वरी मल्लको निधन
नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ। डा मल्लको शनिबार बिहान निधन भएको हो। ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी थिइन्।
शनिबार, फागुन २६, २०८०
नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने
नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ। कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरेको छ। कलेज २०५२ सालमा स्थापना भएको हो।
शनिबार, फागुन २६, २०८०
बाँकेमा नक्कली औषधि पसल सिल, बिक्रेता नियन्त्रणमा
बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले शुक्रबार पक्राउ गरेको छ।
शनिबार, फागुन २६, २०८०
काठमाडौं महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी
स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन्।
शुक्रबार, फागुन २५, २०८०
चितवनमा नवौं फर्मा एक्स्पो २०२४ सुरु
चितवनमा हुने नवौं फर्मा एक्स्पो २०२४ को शुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।
शुक्रबार, फागुन २५, २०८०
सासुलाई कलेजो दान गर्ने ज्वाईं
६५ वर्षीया महिलामा कलेजो प्रत्यारोपण गरिएको छ। ६५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार २२ औँ कलेजो प्रत्यारोपण गरेको छ।
शुक्रबार, फागुन २५, २०८०
बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग
किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवर्द्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार, फागुन २५, २०८०
चितवनमा आजदेखि नवौं फर्मा एक्स्पो हुँदै
नवौं फर्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए।
शुक्रबार, फागुन २५, २०८०
जसपाले टुंगो लगायो मन्त्रीको नामावली: स्वास्थ्य मन्त्रीमा यादव, राज्यमन्त्रीमा कार्की
बिहीबार साँझ सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको हो। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय पनि पार्टीले गरेको छ।
बिहीबार, फागुन २४, २०८०
विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन निर्माण गरिनुपर्ने
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।
बिहीबार, फागुन २४, २०८०
नेपडेन्ट डेन्टल ट्रेड सो २०२४ को तयारी पुरा
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीन 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ।
बिहीबार, फागुन २४, २०८०
मेरी स्टोप्सले ५० महिलालाई निःशुल्क क्यान्सर स्क्रिनिङ सेवा दिने
निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी, एनसेल अष्टेलियन सरकारको वैदेशिक वैदेशिक मामिला तथा वाणिज्य विभाग तथा परिवार कल्याण महाशाखाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा उक्त मेरी स्टोप्स इन्टरनेशलनले उक्त जानकारी दिएको हो।
बिहीबार, फागुन २४, २०८०
कहिले हुन्छ नयाँ स्वास्थ्यमन्त्रीको सपथ?
जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको छ। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो।
बिहीबार, फागुन २४, २०८०
वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै
वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो। उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।
बिहीबार, फागुन २४, २०८०
बागमती प्रदेश सरकारले माग्यो ४५७ जना विद्यालय नर्स
बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले करार सेवामा विद्यालय नर्स पदपूर्ति गर्न लागेको हो।
बिहीबार, फागुन २४, २०८०
२० लाख बालबालिकाले दादुराको खोप लगाए
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन्। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन्।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य सचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने मन्त्री परिषदको निर्णय
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रालय पाएको जसपामा मन्त्रीको टुंगो लगाउन सकस, दुई मन्त्रालयमा ५ जना आकांक्षी
उक्त पार्टीका नेता एवं सांसद प्रदीप यादवले आफूहरु अझै छलफलमै रहेको बताए। उनले भने, 'हामी छलफलमै छौं । कसलाई पठाउने भन्ने टुंगो लागेको छैन।'जसपाका अर्का एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा अध्यक्ष आफैंले रुचि देखाएका छन्। तर, औपचारिक रुपमा आफैंले प्रस्ताव भने राखेका छैनन्।
बिहीबार, फागुन २४, २०८०
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन्। भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ। तर पनि महंगोमा नै वेच्ने गर्दछ। हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ।
बिहीबार, फागुन २४, २०८०
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन प्रतिबन्ध
बिहीबार, फागुन २४, २०८०
नयाँ मन्त्रीले लिए सपथ, स्वास्थ्य मन्त्रीको अझै लागेन टुंगो
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विषयमा भने अझै टुंगो लागेको छैन। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैं उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। तर, उनको पार्टीभित्र मन्त्री बन्न चाहनेको लस्कर देखिएको छ। अध्यक्ष यादवले नै सधैं अवसर लिइरहेको भन्दै पार्टी फुटाउनेसम्मका धम्की दिइएको बताइएको छ। त्यहीकारण मधेश प्रदेशको बहानामा मन्त्रीको नाम जसपाले दिन सकेको छैन।
बुधबार, फागुन २३, २०८०
१७ मन्त्रीको मन्त्रालय तोकियो, स्वास्थ्यले पाएन मन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। तीन जना मन्त्रीले सोमबारै शपथ लिएका थिए। स्वास्थ्य मन्त्रालय जसपाको भागमा पने सम्भावना रहेको। जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं मन्त्री बन्ने दाउमा छन्।
बुधबार, फागुन २३, २०८०
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।
बुधबार, फागुन २३, २०८०
बागमती सरकारका स्वास्थ्यसहित ६ मन्त्रीले दिए राजीनामा
सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको छ। कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका ६ जना जना मन्त्रीले बुधबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
बुधबार, फागुन २३, २०८०
पाँच बजे नयाँ मन्त्रीहरुको शपथ
राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।
बुधबार, फागुन २३, २०८०
Previous
96
97
98
99
100
Next
ताजा समाचार
सबै
शिक्षण अस्पतालका चिकित्सकको आठौं कलेजो प्रत्यारोपण, ३२ वर्षीया छोरीलाई आमाको कलेजो दान
५२ मिनेट अगाडि
काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहररुलाई एचपीभी खोप दिइने*
१ घण्टा अगाडि
सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार: केयूको भीसीमा एमडी/एमएस मात्रै गरेका डाक्टरले आवेदन दिन नपाउने
२ घण्टा अगाडि
जाडोमा बालबालिकालाई खुवाउनै पर्ने १० शक्तिवर्द्धक आहार
३ घण्टा अगाडि
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
३ घण्टा अगाडि
पोखरामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
६ घण्टा अगाडि
जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ [भिडियो]
९ घण्टा अगाडि
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
९ घण्टा अगाडि
फार्मेसीहरुमा कानुन विपरित आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री
१० घण्टा अगाडि
नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटीको अध्यक्षमा प्राडा चौधरी
शनिबार, पुस २७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको सामुदायिक फार्मेसीहरू, अस्तित्व संकटमा
आइतबार, पुस २१, २०८१
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
मंगलबार, पुस २३, २०८१
'होलबडी'को हल्लामा नलाग्नुस्, ६० वर्ष वरपरकाले गर्नुहोस् यी १३ जाँच
सोमबार, पुस २२, २०८१
केयूको उपकुलपतिका लागि पिएचडीको न्यूनतम योग्यता राखिएकोमा चिकित्सकहरुको विरोध
मंगलबार, पुस २३, २०८१
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
आइतबार, पुस २१, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले खोल्यो एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा
शुक्रबार, पुस २६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नारामै सिमित सबैका लागि स्वास्थ्य
५ घण्टा अगाडि
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
बिहीबार, पुस २५, २०८१
वायु प्रदूषण संकट: जीवन र स्वास्थ्यको लागि खतरा
बिहीबार, पुस २५, २०८१
गाउँदेखि सहरसम्म मानसिक स्वास्थ्य सेवा: चुनौती छ, असम्भव छैन!
बुधबार, पुस २४, २०८१
नेपालको सामुदायिक फार्मेसीहरू, अस्तित्व संकटमा
आइतबार, पुस २१, २०८१
नेपालमा जेनेरिक औषधि लेखनको बाध्यकारी नीति: चुनौती, संभावना र सुधारका उपायहरू
बुधबार, पुस १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search