काठमाडौं- कोशी प्रदेशले हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, डेन्टल हाइजिनलगायतमा लोक सेवा खुलाएको छ। सोमबारको गोरखापत्रमा सूचना जारी गर्दै लोकसेवा खुलाएको हो।
प्रदेशले रेडियोग्राफर, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन आदिको पनि लोकसेवा खुलाएको हो।
दरखास्त २०८१ पुस १४ गतेसम्म दिइसक्नुपर्नेछ।
विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस्