काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आफ्नो सर्भर स्नानान्तरण तथा अद्यावधिक गर्ने भएको छ।
सर्भर स्नानान्तरण तथा अद्यावधिक गर्ने कार्यका लागि काउन्सिलका नियमित सेवा तीन दिन बन्द हुने भएको छन्। सर्भर स्नानान्तरण तथा अद्यावधिकका लागि असार २९,३० र ३१ गते सेवा बन्द हुने काउन्सिलका रजिष्ट्रार डा कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।