काठमाडौं- प्राडा अनुपमा कार्की चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद् सदस्यमा नियुक्त भएकी छन्।
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफरिसमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले कार्कीलाई आइतबार कार्यकारी परिषद सदस्यमा नियुक्त गरेका हुन्।