काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठले उपप्राध्यापकलाई करारमा नियुक्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ।
विद्यापीठका लागि विभिन्न विषयहरुका लागि करार शिक्षकको विज्ञापन अनुसार अन्तर्वार्तामा उपस्थित भएका उम्मेदवारमध्ये १० विषयमा नाम सफल उम्मेदवार र वैकल्पिक उम्मेदवारको नतिजा प्रकाशित गरिएको हो।