काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि सिट निर्धारण गरेको छ। आयोगले आगामी शैक्षिक सत्रका लागि एमबिबिएस, बिडिएस, बिएनएस लगायतका विषयको सिट निर्धारण गरेको हो।
आयोगको फागुन १४ गते बसेको बैठकले विभिन्न विषयहरुको कलेज अनुसार सिट निर्धारण गरेको हो। आयोगले एमबिबिएसका लागि १८९५, बिडिएसतर्फ ५६०, बिएनएसमा १३१०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्ममा ८१५ सिट तोकेको छ।
आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ सिट तोकेको छ।
कुन कलेजलाई कति सिट?