काठमाडौं- नेपाल चिकित्सक संघको परिषद सदस्यमा ६० जना सदस्य निर्वाचित भएका छन्। संघको परिषद सदस्यमा ६० जनाको मात्र उम्मेदवारी परेको थियो। सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरका अनुसार आवश्यक संख्या ६० जनाभन्दा बढीको उम्मेदवारी तथा मनोनयन नपरेकाले मनोनयन दर्ता गरेका सबै निर्विरोध निर्वाचित भएका हुन्।
हेरौं नामावली