काठमाडौं- नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना निर्विरोध निर्वाचित भएका छन्।
परिषद् सदस्यको लागि आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी तथा मनोनयन पत्र नपरेपछि निर्वाचन कमिटीले निर्विरोध निर्वाचित घोषणा गरेको हो। विराटनगरमा सम्पन्न अल नेपाल मेडिकल कन्फ्रेन्समार्फत परिषद सदस्य चयन गरिएको हो।
निर्विरोध विजयी उम्मेदवारहरु: