काठमाडौं- नेपाल मेडिकल काउन्सिलले २०७७ वैशाख यता गरेका निर्णयहरु सार्वजनिक गरेको छ। सूचनाको हक सम्वन्धी ऐन २०६४ र सूचनाको हक सम्वन्धी नियमावली २०६५ मा भएको व्यवस्था बमोजिम निर्णय सार्वजनिक गरेको काउन्सिलले जनाएको छ ।
विसं २०७७ वैशाखदेखि २०७९ फागुनसम्म पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले बताए।
काउन्सिलको पूर्ण बैठक मासिक रुपमा बस्ने गरेको छ।
हेर्नुहोस निर्णय: