काठमाडौं- नेपाल जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद अहमद मनोनित भएका छन्।
संस्थाको विधान २०७९ अनुसार संस्थाको केन्द्रिय अध्यक्षमा अहमद मनोनित भएका हुन्। यस्तै केन्दीय महासचिवमा किरण तिवारीलाई मनोनित गरिएको छ।
संस्थालाई थप गतिशील बनाउन पूर्ण समिति बिस्तार गरी कार्य अघि बढाउन निवर्तमान अध्यक्ष सुमित बोहराले निर्देशन दिएका छन्।