काठमाडाैं- सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन गठन भएको छ। सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।
सुलोचना खतिवडाको संयोजकत्वमा गठित इकाई समितिमा दश जना सदस्य चयन भएका छन्।
सदस्यहरुमा लोकबन्धु चौधरी, महेश खरेल, दिपेन्द्र मण्डल, स्विटी उपाध्याय, सुशिल पण्डित,उज्वल लघु, सन्तोष कुमार यादव, पंकज चौधरी, अन्जना श्रेष्ठ र अनंग ढुंङ्गाना रहेक ५न्।