चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले १८, २० र २१ गते परीक्षा लिएको थियो। परीक्षामा सबै विषयमा गरेर ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
आयोगले सबै परीक्षा केन्द्र काठमाडौं उपत्यकामा राखेको थियो।
हेरौं नतिजा:
मेरिटअनुसार नतिजा
आरक्षण अनुसार