काठमाडौं– चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार आइतबार साँझ प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको हो।
आयोगले माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए।
हेरौं नतिजा