काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (POSTGRADUATE LEVEL IN HEALTH PROFESSIONAL EDUCATION) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गर्ने भएको छ।
आयोगले मंसिर ५ गतेबाट अनलाइन आवेदन लिन लागेको हो। विद्यार्थीले पुस ११ गतेसम्म अनलाइन फारम भर्न सक्नेछन्।
आयोगले विषय अनुसार कलेजको सिट संख्या, परीक्षा मिति र परीक्षा केन्द्र भने पछि तोक्ने जनाएको छ।
हेरौं सूचना