मस्को - रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ।
हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार दुई जनाको मृत्यु भएको हो। साथै, उक्त अवधिमा ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
रासस