काठमाडौं- बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २ पदमा कर्मचारी माग गरेको छ। गंगालालले रजिष्ट्रार एनेस्थेसिया र फार्मेसी सहायक पदमा १/१ जना करारमा नियुक्त गर्न लागेको हो।
गंगालालले ७ दिनभित्र दरखास्त हाल्न सूचना निकालेको छ। यी दुबै पदमा करारमा नियुक्त गर्न लागिएको हो।