काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण गर्ने प्रक्रिया सार्वजनिक गरेको छ।
आयोगले गत साउन ९ देखि १३ गतेसम्म लिएको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई योग्यताक्रमका आधारमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि १७ बुँदे प्रक्रिया सार्वजनिक गरेको हो।
यस्तो छ प्रक्रिया