नेपालमा बालकहरुलाई विफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइएको हो।
यो ऐन २०२० साल फागुन १६ गते लालमोहर र प्रकाशन भएको हो। त्यसयता ४ पटक संशोधन भएको छ। पछिल्लो पटक २०७२ साल फागुन १३ गते संशोधन भएको हो।
यस्तो छ विफर नियन्त्रण ऐन, २०२०