आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मानव शरीरबाट अंग झिक्ने तथा एक मानवको शरीरबाट अंग झिकी अर्को मानवको शरीरमा प्रत्यारोपण गर्ने सम्बन्धी कृयाकलापलाई नियमित गर्ने तथा मानव शरीरको अंग खरिद बिक्री तथा अन्य कार्यमा प्रयोग गर्ने सम्बन्धी कृयाकलापलाई निषेध गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले,
तत्कालिन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ। यो ऐन २०५५ साल माघ २१ गते लालमोहर र प्रकाशन भएको हो। त्यसयता तीन पटक संशोधन भएको छ। पछिल्लो पटक २०७४ असोज ३० गते संशोधन भएको हो।
यस्तो छ मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५