फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढंगले सञ्चालन गरी प्रभावकारी बनाउन नेपाल फार्मेसी परिषदको व्यवस्था गरेन वाञ्छनीय भएकोले तत्कालिन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएको हो।
यो ऐन २०५७ साल माघ १८ गते लालमोहर र प्रकाशन भएको हो। त्यसपछि २०६६ साल माघ ७ गते, २०७४ साल असोज ३० गते र २०७५ माघ १९ गते संशोधन भएको छ।
यस्तो छ नेपाल फार्मेसी परिषद् ऐन, २०५७