खोपको माध्यमबाट रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मुत्यु दर घटाउन सेवाको खोप विकास, विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ। यो ऐन २०७२ माघ १२ गते प्रमाणीकरण र प्रकाशन भएको हो। त्यसपछि २०७५ फागुन १९ गते संशोधन भएको छ।
यस्तो छ खोप ऐन, २०७२