सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्न आयुर्वेद चिकित्सा प्रणालीलाई बढी प्रभावकारी बनाउने, आयुर्वेदिक औषधिको उत्पादन र प्रयोग गर्ने पद्धतिलाई विकास गर्ने र आयुर्वेदिनक चिकित्सकहरुको दर्ता गर्ने समेत व्यवस्था गर्न आयुर्वेद चिकित्सा परिषदको स्थापना गर्न वान्छनीय भएकोले तत्कालिन श्री ५ महाराजधिरान वीरेन्द्र वीर विक्रम शहादेवबाट राष्ट्रिय पंचायतको सल्लाह र समितिले यो ऐन बनाएको हो।
यो ऐन २०४५ साल कार्तिक २८ गते लालमोहर र प्रकाशन भएको हो। त्यसयता २०५५ माघ २७ गते, २०६६ माघ ७ गते र २०७४ असोज ३० गते संशोधन भएर प्रकाशित भएको छ।
यस्तो छ आयुर्वेद चिकित्सा परिषद ऐन २०४५