स्तनपानको संरक्षण र सम्बर्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न वान्छनीय भएकोले
संसदले यो ऐन बनाएको छ।
यो ऐन तत्कालिन श्री ५ को सरकार रहेको समयमा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा बनाइएको हो। २०४९ मंसिर २९ गते लालमोहर र प्रकाशन भएको हो। त्यसयता २०६६ साल माघ ७ गते र २०७५ फागुन १९ गते संशोधन गरिएको छ।
यस्तो छ आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९