काठमाडौं- सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। सरकारले गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक गरिएको थिएन।
सरकारी चिकित्सक संघले विगतमा भएका सहमति र सुझाव विपरित कार्यविधि आएको भन्दै त्यसको विरोध गरेको छ।
स्वास्थ्यखबरलाई प्राप्त कार्यविधिमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १०० प्रतिशतसम्म भत्ता लगायतका कुराहरु छन्।
हेरौं कार्यविधि