प्रश्न : के ५ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ?
उत्तर : हुँदैन। नेपालमा अहिलेसम्म पाँच वर्ष मुनिका ३ हजार ५६५ जनालाई कोरोना संक्रमण भइसकेको छ भने १० जनाले ज्यान गुमाइसकेका छन्। त्यसैले आफूसँगै बालबालिकालाई पनि जनस्वास्थ्यका मापदण्डहरु पुर्णतया पालना गराउनुपर्छ। मास्क लगाउने, साबुन पानीले हात धुने र धुन लगाउने र भिडभाडमा आफू पनि नजाने बालबालिकालाई पनि जान नदिने।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय