काठमाडौं- आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा होली पर्व मनाइदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो समयमा कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेको भन्दै घरमै बसेर होली मनाउन आग्रह गरेको छ।
कोरोनाको त्रास बढ्दै गइरहेको यो समयमा होली पर्व परेपछि आम सर्वसाधारणको धारण के छ? हामीले केही नागरिकसँग यो विषयमा कुराकानी गरेका छौं।
हेरौं भिडियो