काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिमारिस समितिले तीनवटै प्रतिष्ठानका उपकुलपतिका लागि आवेदन माग गरेको छ।
सचिवालयले आज सूचना जारी गर्दै आवदेन माग गरेको हो। सूचना अनुसार उपकुलतिका लागि आवदेन दिन चाहनेले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।
हेरौं सूचना