फोक्सोको क्यान्सर भएका कोरोना संक्रमित ७४ वर्षीय वृद्ध डिस्चार्ज भएका छन्।
उनी भारतपुर अस्पतालको आइसोलेसनमा उपचाररत थिए।
भरतपुर निवासी उनले कोरोना संक्रमणमुक्त भएपछि खुशी व्यक्त गरेका छन्।
उनले कोरोना संक्रमण विरुद्धको संघर्षमा विजय प्राप्त गर्दा खुशी लागेको बताए।
डाक्टर, स्वास्थ्यकर्मी र अस्पताल टिमलाई विशेष धन्यवाद दिए।
हेरौं भिडियो